समाचार
आय व्यय विवरण
-   
    
  मिति: 01/08/2024 - 12:41
-   
    
  मिति: 07/21/2022 - 18:21
-   
    
  मिति: 01/04/2022 - 15:55
-   
    
  मिति: 01/04/2022 - 15:54
-   
    
  मिति: 06/01/2018 - 12:05
सेवाहरु
 सेवा समयः-   सोही दिन
सेवा समयः-   सोही दिन 		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष								१. निवेदन 
२. गा.पा. बाहिरका नागरिकता प्रमाण पत्र भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
३. सम्वन्धित व्यक्तिहरूको नागरिकता प्रमाण पत्रको प्रतिलिपि 
४. नावालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि 
५. प्रमाण नभएको हकमा रित पूर्वक सम्बन्धित वडाको सर्जमिन    मुचुल्का 
६. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २÷ २ प्रति  
७. पेन्सनरको हकमा पेन्सन पट्टाको प्रतिलिपि 
 सेवा समयः-   सोही दिन
सेवा समयः-   सोही दिन 		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष								१. निवेदन
२. गा.पा. बाहिरका नागरिकता प्रमाण पत्र भएमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
३. मृतकसँगको नाता प्रमाणित गर्नु परेमा मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि 
४. हकवालाहरूको नागरिकता प्रमाण पत्रको प्रतिलिपी 
५. नावालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि 
६.  रित पूर्वक सम्बन्धित वडाको सर्जमिन मुचुल्का
७. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २।२ प्रति  
८. पेन्सनरको हकमा पेन्सन पट्टाको प्रतिलिपि 
 सेवा समयः-   सोही दिन
सेवा समयः-   सोही दिन 		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष								१. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि 
२. सम्बन्धित को ब्यहोरा खुल्ने निवेदन 
३. आवश्यक भएमा सर्जमिन मुचुल्का
 सेवा समयः-   सोही दिन
सेवा समयः-   सोही दिन 		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष								१. निवेदन  
२. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
३. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि 
४. आवश्यक भए सर्जमीन मुचुल्का
५. बसाइ सराइ दर्ता प्रमाणपत्र
 सेवा समयः-   सोहि दिन
सेवा समयः-   सोहि दिन		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव / वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा सचिव / वडा अध्यक्ष								१. निवेदन
२. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि १ प्रति
३. नाम, थर आदि फरक परेको सम्बन्धित कागजपत्रहरुको प्रतिलिपि १।१ प्रति
४. रित पुर्बकको मुचुल्का एवं सिफारिस   
 सेवा समयः-   कागजात पुगेमा तुरुन्त
सेवा समयः-   कागजात पुगेमा तुरुन्त		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष								१. अनुसूची बमोजिम निवेदन फाराम
२. हराएको ना.प्र. पत्रको प्रतिलिपि वा किटानी मिति खुल्ने कागजात
३. ना.प्र. पत्र झुत्रो भएको, फोटो नबुझ्ने भएमा
 सेवा समयः-   कागजात पुगेमा तुरुन्त
सेवा समयः-   कागजात पुगेमा तुरुन्त		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष								१. नेपाल राजपत्र भाग ३, अनुसूची १ नियम ३ को उपनियम २ सँग  सम्बन्धि विवरण भरेको फाराम १ प्रति
२. हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति
३. निवेदकको पिता÷पति वा सनाखत गर्ने घर परिवारको व्यक्तिको         नागरीकता प्रमाण पत्र को प्रतिलिपि २ प्रति
४ विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि २ प्रति
५. जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति
६. जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि २ प्रति
७. अन्य स्थानीय तहबाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि २ प्रति
८. निवेदकको पिता÷पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि २ प्रति
९. आवश्यकता अनुसार सर्जमिन मुचुल्का र उपर्युक्त विवरण उल्लेखित निवेदन
१०. विवाहित महिलाको हकमा, निजको बाबु वा अन्य माइती तर्फको सम्बन्धित व्यक्तिको ना.प्र.प. को प्रतिलिपि २ प्रति
 सेवा समयः-   सोहि दिन
सेवा समयः-   सोहि दिन 		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव / वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा सचिव / वडा अध्यक्ष								१) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
४) सर्जमिन गरी बुझ्नु पर्ने भए साक्षी बस्ने ७ जनाको नागरीकताको प्रतिलिपि
५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
६) निवेदक स्वयम वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी 
 सेवा समयः-   दर्ता गरेको सोहि दिन
सेवा समयः-   दर्ता गरेको सोहि दिन		
								 जिम्मेवार अधिकारीः-  स्थानीय पञ्जिकाधिकारी
जिम्मेवार अधिकारीः-  स्थानीय पञ्जिकाधिकारी 								क) बालकको पिता वा माताले नेपाली नागरिकता प्रमाण पत्र वा सो
को प्रतिलिपि
ख) अस्पतालमा जन्म भएको भए अस्पतालको जन्म प्रमाणित प्रतिलिपि
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
                 
                 
         
         
        

 
                                 
                                     
                                     
                                    