FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सामुदायिक मेलमिलाप सम्बन्धि अाधारभुत प्रशिक्षण

बर्दगाेरिया गाउँपालिका एवंम न्यायिक समितिकाे अायाेजनामा सामसदायिक मेलमिलाप सम्बन्धित अाधारभुत प्रशिक्षण तालिम मिति २०७४साल १४ गते देखि २१ गते सम्म बर्दगाेरिया गाउँपालिका सडकपुर बाैनियामा रहेकाे हाेटल हाइवे प्लाजामा कार्यक्रम सम्पन्न गरियाे ।

बिदार्इ तथा स्वागत कार्यकम

सरूवा भर्इ जान लाग्नु भएका प्रमुख प्रशासकिय अधिकृत श्री कमलराज उपाध्याय ज्युकाे  बिदार्इ तथा भजिनी नगरपालिका बाट सरूवा भर्इ अाउनु भएका  प्रमुख प्रशासकिय अधिकृत श्री अर्जुन सिं कार्की ज्युकाे स्वागत कार्यक्रमकाे फाेटाेहरू ।

Pages