"बर्दगोरिया गाउँपालिकाको समृद्धिको आधारः शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा सुधार"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1 — • निवेदकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस
• आफ्नै घर भए सम्पति कर तिरेको रसिदको प्रतिलिपि
• बहालमा बसेको भए सम्झौता पत्रको प्रतिलिपि
• पासपोर्ट साइजको ४ प्रति फोटो
• गैर नागरिकको हकमा घरधनी संगको सम्झौता पत्र र राजदुताबासले दिएको पत्र
• ऐलनि जग्गाको हकमा वडाको सिफारिस
• आवश्यकता हेरी सर्जमिन मुचुल्का गरिनेछ।
५०० २०० सोहि दिन, सर्जमिन मुचुल्काको हकमा बढिमा ३ दिन प्रमुख प्रशासकीय अधिकृत/राजस्व शाखा सोहि दिन, सर्जमिन मुचुल्काको हकमा बढिमा ३ दिन गोविन्द राज रेग्मी business_registration In-person गाउँपालिका व्यवसाय शाखा १. तोकिएको अधिकारीबाट पत्रमा तोक लगाउने
२. पत्र दर्ता गराउने
३. रसिद काट्ने
४. दर्ता रजिस्टरमा दर्ता गराउने
५. प्रमाण पत्रमा छाप तथा हस्ताक्षर गराउने
६. चलानी गराइ घर जाने
व्यवासाय दर्ता ऐन —