FAQs Complain Problems

समाचार

ग्यालरी

असाहय, अपाङ्ग,असक्त र अनाथ भई मानसिक अवस्था गुमाएका सडकपेटी र सार्बजनिक स्थलमा रहेका जुनसुकै धर्म लि र अनाथ भई मानसिक अवस्था गुमाएका सडकपेटी र सार्बजनिक स्थलमा रहेका जुनसुकै धर्म लिङ्ग वर्णका दुई दिनका पाहुना सरह मानवलाई सहारा दिने उदेश्यले बर्दगोरिया गाउँपालिकाको बर्दगोरिया धार्मिक क्षेत्र भित्र रहेको सहारा घरमा हाल २६ जना बिभिन्न उमेर समुहका पाहुनाहरु आश्रित रहेका छन् । १० जनालाई परिवार पत्ता लगाएर परिवारिक मिलन गराई सकेको छ । कैलाली जिल्लाका बिभिन्न नगरपालिका, गाउँपालिकामा असक्तरुपमा रहेकाहरुलाई उद्धार गरि सेवा गरिरहेको छ ।

मिति: 04/26/2018 - 16:42
, , , ,
मिति: 04/25/2018 - 11:48
Bauniya bajar
मिति: 04/19/2018 - 12:37

Pages